Rule 24
पदबाट हटाउने –
(१) ऐनको दफा १७ को उपदफा १७.१ बमोजिम नियुक्त विकास आयुक्तले आफ्नो पद अनुरुप जिम्मेवारी पूरा नगरेमा वा निजमा कार्य क्षमताको अभाव भएमा मन्त्रालयले सो सम्बन्धमा जा“चबुझ गर्न एक छानविन समिति गठन गर्न सक्नेछ ।
(२) उपनियम (१) बमोजिम छानविन समितिले निजलाई विकास आयुक्तको पदबाट हटाउने सुझाव दिएमा मन्त्रालयको सिफारिसमा नेपाल सरकारले निजलाई विकास आयुक्तको पदबाट हटाउनेछ ।
(२) उपनियम (१) बमोजिम छानविन समितिले निजलाई विकास आयुक्तको पदबाट हटाउने सुझाव दिएमा मन्त्रालयको सिफारिसमा नेपाल सरकारले निजलाई विकास आयुक्तको पदबाट हटाउनेछ ।